मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी

deshsanchar.com · Mon Oct 05 08:45:03 GMT 2026

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा तथा निवृत्त हुने व्यवस्थामा एकरूपता कायम गर्न आवश्यक नीतिगत व्यवस्था गरिने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)