लोकतान्त्रिक संस्कृति बेगरको लोकतन्त्र, निरस प्रक्रिया मात्र
onlinekhabar.com · Mon Oct 05 10:17:09 GMT 2026

कांग्रेसको १५ औं महाधिवेशनमा उपसभापति विश्वप्रकाश शर्मा ले प्रतिवेदन पेश गर्दै लोकतन्त्रको व्याख्या गरेका छन् । उनले लोकतान्त्रिक संस्कृतिबिनाको लोकतन्त्र प्रक्रियामा मात्र समिति हुने धारणा राखेका छन् । उनले अहिलेको अवस्थामा लोकतन्त्र कस्तो भइरहेको भन्ने पनि व्याख्या गरेका छन् ।
उनको प्रतिवेदनको अंश यस्तो छ :
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)