मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

संघीय संसद्को उद्योग समिति समक्ष पूर्वका उद्योगीको सुझाव

clickmandu.com · Mon Oct 05 10:27:05 GMT 2026

विराटनगर । पूर्वका उद्योगीले संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समिति समक्ष सडकदेखि बिजुलीसम्म, करदेखि रेलसम्म र जुट उद्योगदेखि उधारो कारोबारसम्मका समस्या प्रस्तुत गरेका छन् ।

समितिसमक्ष सोमबार उनीहरूले उद्योगीका समस्या सुन्ने मात्र होइन, तत्काल निर्णय गरेर कार्यान्वयन गर्न आग्रह पनि गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)