विश्वकप सेमिफाइनल: भारत र इङ्ल्याण्ड मैदानमा
barnanmedia.com · Mon Oct 05 10:26:58 GMT 2026
काठमाडौँ । । ट्वान्टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध टस जितेर इङ्ल्याण्डले पहिले बलिङ गरिरहेको छ ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको टसमा इङ्ल्याण्डका कप्तान ह्यारी ब्रुकले टस जितेर घरेलु टोली भारतलाई पहिले ब्याटिङको निम्तो दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)