कांग्रेसको १५ औँ महाधिवेशनको १५ बुँदे संकल्पमा के छ ?
baahrakhari.com · Mon Oct 05 10:33:46 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनबाट १५ बुँदे संकल्प अघि सारेको छ ।
उपसभापति विश्वप्रकाश शर्माले १५ बुँदे संकल्प प्रस्ताव बन्दसत्रमा पेस गरेका हुन् । कांग्रेसले लोकतान्त्रिक संस्कृतिको क्षय नियन्त्रण गर्दै पुनर्जागरण तर्फ अघि बढ्ने विषयमा १५ संकल्प लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)