लमजुङ-मनाङ खण्डमा राति सवारी चलाउन रोक
nagariknews.nagariknetwork.com · Mon Jun 29 13:52:19 GMT 2026

भारी वर्षा र चट्याङको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मनाङले चामे-बेंसीशहर सडकखण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।
प्रशासनले असार १६ र १७ गतेका लागि यस सडकखण्डमा चल्ने सार्वजनिक, निजी तथा सरकारी सबै प्रकारका सवारी साधनको सञ्चालन समय निर्धारण गर्दै रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)