पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला गरिने
ratopati.com · Mon Aug 25 19:37:00 GMT 2025

काठमाडौँ । हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
दर्शनार्थीहरुले छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ः०० बजेदेखि नै मन्दिरका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले जनाकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)