उपसभापति शर्माको प्रतिवेदन : गुटको विकल्प विचार, नेतृत्व ‘बगिरहने नदी’ जस्तो हुनुपर्छ
nepalsamaya.com · Mon Oct 05 10:37:15 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र र समग्र नेपाली राजनीतिमा देखिएको लोकतान्त्रिक संस्कृतिको क्षय रोक्दै युगानुकूल राजनीतिक रूपान्तरण आवश्यक रहेको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा शर्माले राजनीतिक प्रणालीसँगै राजनीतिक दल, नेतृत्व र कार्यकर्ताको संस्कार तथा व्यवहारमा पनि सुधार आवश्यक रहेको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)