सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते
ekantipur.com · Mon Oct 05 10:37:40 GMT 2026

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते
रुकुम पश्चिमबाट नेपालगञ्ज जाँदै गरेको गाडी सोमबार दिउँसो कुमाख गाउँपालिका–२ खारखोलामा दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)