साढे २८ हजार मेगावाट विद्युत उत्पादनका लागि ऊर्जा मन्त्रीले गरे पूर्वमन्त्रीहरूसँग छलफल
annapurnapost.com · Tue Aug 27 13:18:46 UTC 2024

काठमाडौं :
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पूर्व ऊर्जामन्त्रीहरूसँग छलफल गरेका छन्। मन्त्रालयमा मंगलबार भएको छलफलमा पूर्वमन्त्रीहरूले मुलुकको ऊर्जा क्षेत्रको विकासमा सबै राजनीतिक दलले एउटै धारणा बनाएर अगाडि बढ्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)