म नेकपामै छु, पार्टीमै रहेर अभियान चलाउन लागेको हुँ- झलनाथ खनाल
setopati.com · Mon Oct 05 10:43:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नेकपामै रहेको बताएका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै आज उनले आफूले नेकपा परित्याग नगरेको पनि बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)