मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

khabarhub.com · Mon Oct 05 10:44:50 GMT 2026

काठमाडौं – माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै छ ।

वारपार गर्न दुवै भागमा पुल जडान भइसकेको छ । दुवैतर्फ उक्लन–ओर्लन भर्‍याङ राखेपछि पुल आवतजावतका लागि खुला हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)