मस्तिष्क अध्ययनमा नयाँ प्रविधि विकास गर्ने तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार
ratopati.com · Mon Oct 05 10:45:48 GMT 2026

सन् २०२६ को चिकित्सा नोबेल पुरस्कार जर्मनीका वैज्ञानिक पिटर हेगेम्यान र जर्ज नागेल तथा अमेरिकाका कार्ल डाइसेरोथलाई प्रदान गरिएको छ ।
उनीहरूलाई मस्तिष्कका तन्त्रिका कोषिकाको गतिविधि प्रकाशको माध्यमबाट नियन्त्रण गर्न सकिने ‘अप्टोजेनेटिक्स’ प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा सम्मानित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)