तीन वैज्ञानिकले पाए चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार
baahrakhari.com · Mon Oct 05 10:49:50 GMT 2026

काठमाडौं । सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कार्ल डिसरोथ, पिटर हेगेमान र जर्ज नेगललाई संयुक्त रूपमा प्रदान गरिएको छ ।
नोबेल समितिले उनीहरूलाई ‘प्रकाशद्वारा नियन्त्रित आयन च्यानल र अप्टोजेनेटिक्ससम्बन्धी खोज’का लागि पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)