जाउलाखेलमा शंकास्पद वस्तु फेला
setopati.com · Fri Nov 18 03:01:00 GMT 2022
ललितपुर महानगरपालिका वडा नम्बर ५ स्थित जाउलाखेलको गणेश चोकमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार शंकास्पद वस्तु फेला परेको जानकारी आएपछि नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)