मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दशैंपछि तिहारअघि हरर फिल्म फेस्टिभल

janaaastha.com

काठमाडौं हरर फिल्म फेस्टिभलको दोस्रो संस्करण आगामी कात्तिक १३ देखि १५ गतेसम्म हुने भएको छ । नेपाल फिल्म एण्ड थिएटर समुदायले आयोजना गर्ने फेस्टिभलका लागि अन्तर्राष्ट्रिय आह्वानमार्फत प्राप्त विभिन्न देशका २६ वटा फिल्म छनोट गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)