मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते

gorkhapatraonline.com · Mon Oct 05 10:57:25 GMT 2026

कालिका नगरपालिका–५ मा ट्याक्टर र बोलेरो एकापसमा ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक चन्द्रभूषण यादवका अनुसार सोमवार दिउँसो १ः३५ बजेतिर मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनी घाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बोलेरो गाडी एकापसमा ठक्कर हुँदा दुर्घटना भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)