आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो
khabarhub.com · Mon Oct 05 11:01:13 GMT 2026

रेक्जाभि – आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार आइसल्यान्डको भ्रमण गर्दै छन्।
ग्रिनल्यान्डमा अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच सुरक्षा सम्झौता भएको दुई सातापछि हुन लागेको रुबियोको आइसल्यान्ड भ्रमणमा आर्थिक तथा सुरक्षा सहकार्यका विषयमा छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)