मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विशालको ‘विशालता’

ekantipur.com · Sat Feb 19 01:21:34 GMT 2022

काठमाडौँ — यस्तो संयोग बिरलै जुर्छ । यसका लागि विशाल श्रेष्ठको जस्तो भाग्य चाहिन्छ । सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ मा मछिन्द्र क्लबले सफलतापूर्वक उपाधि रक्षा गरिसकेको छ । दुई खेलअगाडि नै उपाधि जिते पनि लिग त टुंग्याउनुपर्‍यो ।

दशरथ रंगशालामा शनिबार मछिन्द्रले १२ औं चरणको खेलमा थ्रीस्टारको सामना गर्दै छ । यही खेलमा विशालले नेपालको घरेलु फुटबलमा एकपछि अर्को अद्वितीय कीर्तिमान बनाउन सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)