मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्च अदालतको आदेश- शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू

onlinekhabar.com · Mon Oct 05 11:06:30 GMT 2026

१९ असोज, काठमाडौं । सर्वोच्च अदालतले भुटानी शरणार्थीका परिवारका सदस्य तथा सन्तानहरूलाई देश छाड्न बन्देज नलगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

शरणार्थीका सन्तानलाई देश छाड्न अनुमति नदिँदा उनीहरूको कानूनी पुनर्वास, पारिवारिक पुनर्मिलन र सुरक्षित आवागमनको अवरोध भएको ठहरिने भन्दै सर्वोच्च अदालतले उनीहरुलाई निषेध नगर्न आदेश दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)