कांग्रेस महाधिवेशन: उपसभापतिमा जीवन परियारको उम्मेदवारी घोषणा, के छ एजेण्डा ?
reportersnepal.com · Mon Oct 05 11:13:29 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियारले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा परियारले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)