हमालको ‘कमाल’,सुदूरपश्चिम दशैँको मुखमा बजेटबिहिन
janaaastha.com

सुदूरपश्चिम प्रदेशमा नयाँ आर्थिक वर्ष शुरु भएको झन्डै तीन महिना पुग्न लाग्दा पनि बजेटको टुंगो लाग्न सकेको छैन । बजेट नआएपछि प्रदेश सरकारका कर्मचारीदेखि विकास निर्माणमा काम गर्ने मजदुरसम्म प्रभावित भएका छन् । अघिल्लो वर्ष सम्पन्न कामको समेत भुक्तानी रोकिँदा प्रदेशको आर्थिक गतिविधि नै प्रभावित बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)