सकियो प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’को सुटिङ
bishowkhabar.com · Mon Oct 05 11:21:46 GMT 2026

काठमाडौं– प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’को सुटिङ सकिएको छ।
सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘शुभ विवाह’को सुटिङ ४० दिनमै सकिएको हो। लामो समयपछि सुदर्शन थापा र प्रदीप खड्काबीच ‘शुभ विवाह’ मा सहकार्य भएको हो। ‘प्रेम गीत’ पछि सुदर्शनले प्रदीपसँग दोस्रो सहकार्य गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)