मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निर्माण क्षेत्रका पाँच वस्तुमा विशेष मूल्य समायोजन गर्ने निर्णय

baahrakhari.com · Mon Oct 05 11:28:19 GMT 2026

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय युद्ध र आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण अस्वाभाविक मूल्यवृद्धि भएका निर्माण सामग्रीमा विशेष मूल्य समायोजन गर्ने निर्णय गरेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट र डण्डीमा विशेष मूल्य समायोजन लागू गरिने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)