ट्रयाक्टर र जीप ठोक्किँदा एकको मृत्यु, १० घाइते
janaaastha.com

चितवनको कालिकामा ट्रयाक्टर र जीप एकापसमा ठोक्किँदा एक महिलाको निधन भएको छ । आज दिउँसो कालिका नगरपालिका–५, वडा कार्यालय चोकमा ना ६ त ६४४४ नम्बरको ट्रयाक्टर र बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बोलेरो जीप एकापसमा ठोक्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)