‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
ratopati.com · Mon Dec 29 18:50:49 GMT 2025

काठमाडौँ । अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले यही पुस १७ गतेदेखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गर्ने भएको छ ।
उक्त सूचना प्रणालीलाई सुरुमा काठमाडौँ उपत्यकाभित्र लागू गरिने जनाइएको छ । अध्यागमनले सोमबार कार्यक्रम आयोजना गर्दै उक्त प्रणालीलाई व्यवस्थित रूपमा कसरी लागू गर्न सकिन्छ ? भनेर सम्बन्धित सङ्घसंस्था र निकायहरूबिच सुझाव लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)