२० दिन बिदापछि सर्वोच्च फर्किइन् सपना प्रधान मल्ल
setopati.com · Mon Jun 08 04:22:00 GMT 2026

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदापछि काममा फर्किएकी छन्।
प्रधानन्यायाधीश मनोशकुमार शर्मा नियुक्त भएपछि असन्तुष्ट रहेकी मल्ल बिदामा बसेकी थिइन्। उनी सोमबार अदालत आएको स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
सपना प्रधान मल्ल