जेनजी आन्दोलनमा क्षतिग्रस्त कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणमा ४ करोड ५९ लाख खर्च
ratopati.com · Mon Oct 05 11:46:42 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माण, मर्मत, फर्निचर तथा फर्निसिङमा ४ करोड ५९ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कार्यालय भवनमा ठुलो क्षति पुगेपछि त्यसलाई पुनः सञ्चालनयोग्य बनाउने उद्देश्यले पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)