मस्तिष्कका नसाहरूको रहस्य खोल्ने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार
nepalviews.com · Mon Oct 05 11:49:05 GMT 2026

काठमाडौं । अमेरिकी मनोचिकित्सक तथा न्युरोलोजिस्ट कार्ल डाइसेरोथ र उनका जर्मन सहकर्मी पिटर हेगेम्यान तथा जर्ज नागेललाई यस वर्षको शरीर विज्ञान तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । उनीहरूलाई ‘अप्टोजेनेटिक्स’ क्षेत्रमा गरेको अनुसन्धानका लागि पुरस्कार दिइएको हो ।
उनीहरूको अनुसन्धानले वैज्ञानिकहरूलाई मस्तिष्क कसरी काम गर्छ भन्नेबारे थप जान्न तथा मानव मस्तिष्क र मनको कार्यप्रणाली बुझ्न सहयोग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)