मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विश्व ब्रेन ट्युमर दिवसमा राष्ट्रिय तथ्याङ्क सार्वजनिक, ब्रेन ट्युमरका बिरामीको संख्या १५.४ प्रतिशतले बढ्यो

swasthyakhabar.com · Mon Jun 08 04:25:51 GMT 2026

काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) अन्तर्गत वीर अस्पतालस्थित राष्ट्रिय ब्रेन ट्युमर केन्द्र (एनबीटीसी)ले विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सार्वजनिक गरेको राष्ट्रिय बहुकेन्द्रीय तथ्याङ्कअनुसार नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो क्रममा रहेको देखिएको छ।

केन्द्रले सोमबार सार्वजनिक गरेको सन् २०८१ र २०८२ को तथ्याङ्कअनुसार सन् २०८२ मा देशभर करिब ३ हजार जना ब्रेन ट्युमरका बिरामी उपचारका लागि पुगेका छन्। यो संख्या अघिल्लो वर्षको करिब २ हजार ६ सयको तुलनामा १५.४ प्रतिशत बढी हो।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)