नेपाली कांग्रेसले स्रोत परिचालनका लागि पहिचान गरेका यी हुन् ११ क्षेत्र
ratopati.com · Mon Oct 05 11:51:44 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको आर्थिक स्रोतलाई थप व्यवस्थित र दिगो बनाउन विभिन्न ११ वटा क्षेत्र पहिचान गरेको छ ।
कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको मन्तव्य तथा आर्थिक प्रतिवेदनमा क्राउडफन्डिङको व्यवस्था गर्नेदेखि नियमित लेवीलाई डिजिटल प्रणालीमार्फत उठाउनेसम्मका प्रस्ताव अघि सारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)