मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सल्यानमा गाडी दुर्घटना, छ जना घाइते

gorkhapatraonline.com · Mon Oct 05 11:53:01 GMT 2026

सल्यान, असोज १९ गते । सल्यानमा गाडी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो करिब १:२५ बजे कुमाख गाउँपालिका–२ खारखोलास्थित सल्लीबजार–चौरजहारी सडकखण्डमा रुकुम पश्चिमको सिम्लीबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु.प्र.००१ ज ०८७८ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)