जाजरकोटमा स्क्रब टाइफसको जोखिम बढ्यो, तीन महिनामा १२२ जना सङ्क्रमित
ekantipur.com · Mon Oct 05 11:52:50 GMT 2026

जाजरकोटमा स्क्रब टाइफसको जोखिम बढ्यो, तीन महिनामा १२२ जना सङ्क्रमित
साउनदेखि असोजसम्म संक्रमण पुष्टि बढेपछि प्रशासनले जनचेतना, परीक्षण र उपचारका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)