मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सधै खुसी रहन यसो गर्नुहोस् !

news24nepal.tv · Sat Sep 18 00:20:46 GMT 2021

एजेन्सी । भगवान् बुद्धले भनेका थिए, ‘मानिस हरक्षण दुःखी छ किनकि आफूसँग भएको नदेख्ने र नभएको चाहना गर्ने मानिसको स्वभावका कारण उसको खुसी टिकाउ हुँदैन।’

को मानिस खुसी रहन चाहँदैन र रु त्यसैले त खुसी रहन अनेक उपाय अवलम्बन गर्छ र क्षणिक रूपमा खुसी भएको महसुस पनि गर्छ तर फेरि ऊ दुःखी र अभावले आफूलाई घेरिरहेको अनुभूति गर्न थाल्छ। कारण त्यही हो कि भएकोमै ऊ सन्तुष्ट हुन बिर्सन्छ र अरू चाहना मृगतृष्णास्वरूप बढ्न थाल्छन् जुन पूरा हुन पनि सक्छन् र नहुन पनि।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)