पत्रिका वितरण अवरोधप्रति उपभोक्तासम्बद्ध संस्थाको ध्यानाकर्षण
ekantipur.com · Wed Jul 26 00:43:56 GMT 2023
काठमाडौँ — कान्तिपुर दैनिक र काठमान्डु पोस्टको वितरणमा मंगलबार पनि अवरोध भएको छ । ‘कान्तिपुर संघर्ष समिति’ ले गरेको अवरोधप्रति सञ्चारसम्बद्ध संस्थाहरू मात्रै नभएर उपभोक्ताकर्मी संस्थाहरूले समेत चासो र चिन्ता व्यक्त गरेका छन् ।
‘कान्तिपुर संघर्ष समिति’ ले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका दुई प्रकाशन कान्तिपुर दैनिक र द काठमान्डु पोस्टको वितरणमा गरेको अवरोधले उपभोक्ताको सूचनाको अधिकार हनन भएको उपभोक्ता हित संरक्षण मञ्च नेपालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)