मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेनाले चामल लगेपछि हारालुछ

lokaantar.com · Tue Jul 06 17:26:03 GMT 2021

बाढीका कारण सडक तथा पुलहरु क्षति भइ पूर्णरुपमा सडक सञ्जाल बिच्छेद भएको सिन्धुपाल्चोक जिल्लास्थित हेलम्बु, पाँचपोखरी, थाङ्गपाल र जुगल गाँउपालिकाका बिकट इलाकाहरुमा वितरण गर्नको लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त भएका राहत सामग्रीहरु नेपाली सेनाको हेलिकप्टरमार्फत उक्त स्थानहरुमा ढुवानी गरिएको छ ।

उक्त राहत सामग्री स्थानीय जनप्रतिनिधिमार्फत वितरण गरिएको छ । तस्वीर, रासस

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)