राजस्वका उपमहानिर्देशक श्रेष्ठको राजीनामा, कर्मचारी विधेयक दर्ताअघि ६ सयभन्दा बढीले छाडे सेवा
setopati.com · Mon Oct 05 12:08:31 GMT 2026

निजामती सेवामा राजीनामा दिने क्रम निकै बढेको छ।
सोमबार मात्रै सरकारका सहसचिव पदम श्रेष्ठले सेवाबाट राजीनामा दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)