देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
nepalpress.com · Mon Oct 05 12:06:32 GMT 2026

रूपन्देही । दाङको देउखुरीमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई महिनाकी शिशु र अर्का एक जनागरी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका-५ हातिखाल निवासी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगर रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)