‘आर्थिक स्रोत बलियो बनाउन लेवी र क्राउड फन्डमा जोड दिएका छौँ’
ratopati.com · Mon Oct 05 12:13:53 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीको आर्थिक पक्षलाई सबल बनाउन नियमित लेवी सङ्कलन र ‘क्राउड फन्ड’लाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्षको मन्तव्य तथा आर्थिक प्रतिवेदनमा श्रेष्ठले पार्टी आर्थिक रूपमा सक्षम नभएसम्म योजना तथा कार्यक्रम कार्यान्वयनमा सफलता प्राप्त गर्न नसकिने उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)