सुरु भयो पुँजीबजार सचेतनाका लागि विश्व लगानीकर्ता सप्ताह
baahrakhari.com · Mon Oct 05 12:15:02 GMT 2026

काठमाडौं । पुँजीबजार सचेतनाका लागि विश्व लगानीकर्ता सप्ताह सुरु भएको छ ।
कार्यक्रमको पहिलो दिन तीन सहरमा प्रभातफेरी आयोजना गरिएको छ । धितोपत्र बोर्डको आयोजना र स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सहकार्यमा सोमबार तीन सहरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)