बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
ratopati.com · Mon Oct 05 12:16:33 GMT 2026

बुटवल । दाङको देउखुरीमा यात्रुवाहक बस र अटो साेमबार एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका–५ हातिखालकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगर रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)