भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड
onlinekhabar.com · Mon Oct 05 12:09:04 GMT 2026

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारलाई राहत तथा सहयोग पु¥याउने उद्देश्यले पौने तीन करोडभन्दा बढी रकम संकलन गरेको छ ।
कोषाध्यक्ष उमेश श्रेष्ठले सोमबार १५ औं महाधिवेशनको बन्दसत्रमा पेश गरेको आर्थिक प्रतिवेदनमा बाढीबाट प्रभावित तथा पीडित परिवारलाई राहत तथा सहयोगका लागि दुई करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँ ंसंकलन भएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)