मनसुनको असर क्रमशः घट्दै, कस्तो छ आजको मौसम?
setopati.com · Fri Aug 05 00:52:00 GMT 2022
आज देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित केही स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले (शुक्रबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)