५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण, हजार दिनभित्र भूमिहीन समस्या समाधान गर्ने प्रधानमन्त्रीको दाबी
nepalviews.com · Mon Oct 05 12:28:05 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्न सरकारले काम अघि बढाएको बताएका छन् । उनका अनुसार हालसम्म ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
प्रधानमन्त्री शाहले भूमि सम्बन्धी समस्या समाधानका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै दशकौँदेखि समाधान हुन नसकेको भूमिहीन तथा सुकुम्बासीको समस्या अब प्राथमिकताका साथ अघि बढाइएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)