गुटगत परम्परालाई तोड्दै वैचारिक बहसको संस्कृतिनीतिगत बहस र वैचारिक राजनीतिः विश्वप्रकाश शर्मा
barnanmedia.com · Mon Oct 05 12:29:22 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटगत परम्परालाई तोड्दै वैचारिक बहसको संस्कृति विकास गर्ने उद्घोष गरेका छन्।
पार्टीको १५ औँ महाधिवेशनमा बन्द सत्रलाई सोमवार सम्बोधन गर्दै उनले आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन गुटको विकल्पमा नीतिगत बहस र नागरिकको विश्वास जित्ने संस्कारको खाँचो रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)