मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लघुवित्तीय संस्थाहरूमा वैकल्पिक स्रोत

abhiyandaily.com

अपरिहार्य आवश्यकता

लघुवित्तीय संस्थाहरूको साधनको मुख्य स्रोत भनेकै बैंक तथा वित्तीय संस्थाबाट प्राप्त कर्जासापट हो । यस्तो स्रोतले उनीहरूको कुल साधनमा महत्त्वपूर्ण अंश (४७ प्रतिशत/२०७६ चैत) ओगटेको छ । २०५१ सालदेखि केन्द्रीय बैंकको निर्देशित कर्जा व्यवस्थाअन्तर्गत विपन्न वर्गमा अनिवार्य रूपले कर्जा लगानी गर्नुपर्ने नीतिगत व्यवस्थाका कारण लघुवित्तीय संस्थाहरूलाई लघुकर्जा प्रवाहका लागि यस्तो साधन प्राप्त हुने गरेको छ । यसका लागि केन्द्रीय बैंकको नीतिगत व्यवस्थाको कदर गर्नैपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)