उजुरी नटुंग्याउने म्यानपावर कम्पनीको इजाजत नवीकरण रोकिँदै, कस्ता उजुरी पर्छन् यसमा?
setopati.com · Mon Jun 29 14:11:11 GMT 2026

वैदेशिक रोजगार विभागले श्रमिकहरूको उजुरी फर्छ्यौट नगर्ने म्यानपावर कम्पनीको इजाजत नवीकरण नगर्ने विषयले यति बेला व्यवसायीहरूमा तरंग ल्याएको छ।
म्यानपावर नवीकरण र उजुरी फर्छ्यौटको विषय फरक फरक भएकाले सरकारले यी दुई विषयलाई आपसमा जोड्न नहुने तर्क व्यवसायीहरूले गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)