१,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान हुन्छ, ५,७३७ लालपुर्जा वितरण भइसक्यो: बालेन
clickmandu.com · Mon Oct 05 12:40:01 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सात दशकदेखि समाधान हुन नसकेको भूमिहीन तथा सुकुम्बासी समस्यालाई सरकारले आगामी १,००० दिनभित्र पूर्ण रूपमा समाधान गर्ने दाबी गरेका छन् ।
भूमि सम्बन्धी समस्या समाधानमा सरकारको प्राथमिकता र आगामी कार्यदिशा सार्वजनिक गर्दै उनले हालसम्म देशभर ५ हजार ७ सय ३७ परिवारलाई लालपुर्जा वितरण गरिसकिएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)