एमाले विवाद : खनाल-नेपाल समूहका सांसद सामूहिक राजीनामाको तयारीमा
khabarhub.com · Sun May 09 00:41:11 GMT 2021
काठमाडौँ- विभाजनको संघारमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहका २२ सांसदले सामूहिक राजीनामाको तयारी गरेका छन् ।
प्रत्यक्ष निर्वाचित २२ सांसदको सो समूहले सामूहिक राजीनामाका लागि हस्ताक्षर समेत तयारी अवस्थामा राखेको निकट स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)