ज्ञानज्योतिको सहयोगमा बाहिनी चोकदेखि मदनआश्रित चोकसम्म राखिए डिभाइडर
setopati.com · Mon Oct 05 12:43:57 GMT 2026

दाङको तुलसीपुरको बाहिनी चोकदेखि मदन आश्रित चोकसम्म सोमबार डिभाइडर स्थापना गरिएको छ।
तुलसीपुरको एक प्रतिष्ठित शैक्षिक संस्था ज्ञानज्योति फाउन्डेसनको सहयोगमा राप्ती राजमार्ग अन्तर्गतको व्यस्त बजार क्षेत्र बाहिनी चोकदेखि मदन आश्रित चोकसम्म एक सय ५० वटा सडक डिभाइडर स्थापना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)